Music Video

Deep Shrestha - Ma Sunnai Nasakine
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Deep Shrestha
Deep Shrestha
Performer
COMPOSITION & LYRICS
Deep Shrestha
Deep Shrestha
Songwriter
Krishna Hari Baral
Krishna Hari Baral
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

म सुन्नै नसकिने आवाज भएँ त्यसै त्यसै बर्बाद भएँ म सुन्नै नसकिने आवाज भएँ त्यसै त्यसै बर्बाद भएँ आकाश बेग्लै, मेरो धर्ती छ बेग्लै म यो जिन्दगीकै अपवाद भएँ म सुन्नै नसकिने आवाज भएँ त्यसै त्यसै बर्बाद भएँ यहाँ चल्दैन बतास मेरो सास बोकी यहाँ बल्दैन बत्ती मेरो रात छोपी यहाँ चल्दैन बतास मेरो सास बोकी यहाँ बल्दैन बत्ती मेरो रात छोपी न बर्सन्छ पानी, न लाग्छ डढेलो म आफ्नै मुटुभित्र बल्झिरहेँ म सुन्नै नसकिने आवाज भएँ त्यसै त्यसै बर्बाद भएँ मेरा हर बस्तीहरूमा रुन्छ आकाश मेरा हर घुम्तीहरुमा रुन्छ विश्वास मेरा हर बस्तीहरूमा रुन्छ आकाश मेरा हर घुम्तीहरुमा रुन्छ विश्वास म तितो कथामा, नमिठो व्यथामा म यस्तै विवशतामा अल्झिरहेँ म सुन्नै नसकिने आवाज भएँ त्यसै त्यसै बर्बाद भएँ आकाश बेग्लै, मेरो धर्ती छ बेग्लै म यो जिन्दगीकै अपवाद भएँ म सुन्नै नसकिने आवाज भएँ त्यसै त्यसै बर्बाद भएँ त्यसै त्यसै बर्बाद भएँ त्यसै त्यसै बर्बाद भएँ
Writer(s): Deep Shrestha Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out