Lyrics

मेरो गीत सबै तिमीलाई गीतभरिका प्रीत पनि सम्झनाका सबै मीठामीठा कुरा यादभरि जति छन् सबै तिमीलाई मेरो गीत सबै तिमीलाई आदर्श बनी बाँचिदिए प्रीति कहिल्यै मर्दैन यहाँ जिउनेहरू थाकिदिन्छन्, तर प्रीत कहिल्यै थाक्दैन आदर्श बनी बाँचिदिए प्रीति कहिल्यै मर्दैन यहाँ जिउनेहरू थाकिदिन्छन्, तर प्रीत कहिल्यै थाक्दैन जिउँदै मरिसकेका मान्छेले बुझ्दैन यो अधूरो प्रीति नै प्रेरणा हो भनी मेरो गीत सबै तिमीलाई स्वार्थले रङ्गिएको प्रीति सत्य होइन भए पनि अभिशाप बनी जल्नेछ प्रीति सँगैसँगै रहे पनि स्वार्थले रङ्गिएको प्रीति सत्य होइन भए पनि अभिशाप बनी जल्नेछ प्रीति सँगैसँगै रहे पनि प्रीति लाउने मुटु त्यो चोखो र कोमल हुन्छ जति टाढा भयो त्यति नजिक हुन्छ मेरो गीत सबै तिमीलाई गीतभरिका प्रीत पनि सम्झनाका सबै मीठामीठा कुरा यादभरि जति छन् सबै तिमीलाई मेरो गीत सबै तिमीलाई
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out