Music Video

He Lajaune Mayalu
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Rabin Shrestha
Rabin Shrestha
Lead Vocals
COMPOSITION & LYRICS
Rakhshya Gurung
Rakhshya Gurung
Composer

Lyrics

हे, लजाउने मायालु, चुलबुले तिम्रो मुहार ए, लजाउने मायालु, चुलबुले तिम्रो मुहार कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ हरियाली चियाबारीमा देख्दा तिमीलाई हरियाली चियाबारीमा देख्दा तिमीलाई लाज मानी हाँसीहाँसी, लुकीलुकी चियाइरहेँ लाज मानी हाँसीहाँसी, लुकीलुकी चियाइरहेँ ए, लजाउने मायालु, चुलबुले तिम्रो मुहार तिमीलाई भनी मैले माया साँचिराखेँ तिमीलाई भनी मैले माया साँचिराखेँ अब तिमीलाई मैले जीवन सुम्पिसकेँ अब तिमीलाई मैले जीवन सुम्पिसकेँ हे, लजाउने मायालु, चुलबुले तिम्रो मुहार कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ कस्तीमा राम्री छ्यौ
Writer(s): Nepathya, Rakhshya Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out