Lyrics

हेर, पर्खेर बसेछु नि म सुन्नलाई तिम्रो त्यो बोली सुन मेरा यी भावनाहरू किन लाग्छ यो माया नै हो कि? मेरो सारा माया तिमीलाई नै छ तिम्रो मुस्कानमा हराइसकेँ खुसी छु तिम्रो साथ पाएर नछोड्नू है यो हात कहिल्यै भुलिदिउँला यो संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज मन चोरी लगिसक्यो, हो सबै दुःख मेरो सुनाउन तिमीलाई अँगालोमा बाँधी हामी साँझ भुलाई बिहान बिउँझिएर पाए तिमीलाई नै साथमा रातदिन बिताइरहनेछु म तिम्रै काखमा (तिम्रै प्रतीक्षामा) भुलिदिउँला यो संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया (तिम्रै प्रतीक्षामा)
Writer(s): Shallum Lama Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out