Music Video

Gopal Yonjan - Baneko Chha Paharale "बनेको छ पहराले" || Nepali All time Hit Songs
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Gopal Yonjan
Gopal Yonjan
Performer
COMPOSITION & LYRICS
Gopal Yonjan
Gopal Yonjan
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज् छोपिन्न। घोटिएर हात-पात झरिजाउन औला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो म आगो सहन्छु, अन्याय सहन्न, म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न। मेरो सिर उडाउ, बरु त्यो सहन्छु, तर कोई परायाले टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out