Music Video

Yauwan Sapana
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Ambar Gurung
Ambar Gurung
Performer
COMPOSITION & LYRICS
Ambar Gurung
Ambar Gurung
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

यौवन सपना हो, छेक्न नखोज, पीर पर्ला मनमा आगोको मुस्लो, मुटुमा तीर पर्ला यौवन सपना हो, छेक्न नखोज, पीर पर्ला मनमा आगोको मुस्लो, मुटुमा तीर पर्ला यौवन सपना हो भेटेर मात्र कहाँ हुन्छ, लेखान्त जहाँ हुँदैन? उठेर पहाड जति नै आकाशलाई छुँदैन भेटेर मात्र कहाँ हुन्छ, लेखान्त जहाँ हुँदैन? उठेर पहाड जति नै आकाशलाई छुँदैन सपना त्यो सपनै हो, बिउँझेर आफ्नो हुँदैन गाला गुलाफी छ तर दिन-दिन रङ्ग झर्ला यौवन सपना हो झर्दैन पात त्यसरी बतासले त्यसलाई नचलाई बग्दैन आँसु गहमा पीरले छाती नजलाई झर्दैन पात त्यसरी बतासले त्यसलाई नचलाई बग्दैन आँसु गहमा पीरले छाती नजलाई बिपना यो बिपनै हो, झेल्न नै पर्छ यसलाई आँखा रसिलो छ तर दिन-दिन तेज घट्ला यौवन सपना हो, छेक्न नखोज, पीर पर्ला मनमा आगोको मुस्लो...
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out