Music Video

Timro Maya Paththar Ko - Taradevi | Nepali Song
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Tara Devi
Tara Devi
Lead Vocals
COMPOSITION & LYRICS
Shiva Shankar
Shiva Shankar
Composer
Kiran Kharel
Kiran Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

तिम्रो माया पत्थरको झुक्क्याउने रूप जस्तो तिम्रो प्रीति चैतको धूलोभन्दा पनि सस्तो अबदेखि सर्माएर तिम्रो अघि भाग्नेछैन भगवानसँग फेरि तिमीलाई माग्नेछैन, तिमीलाई माग्नेछैन तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न एकै झुल्को घाम हो, अस्तायो त के हो र! एकैछिनको तर्कना, तर्कियो त के भो र! अबदेखि सर्माएर तिम्रो अघि भाग्नेछैन भगवानसँग फेरि तिमीलाई माग्नेछैन, तिमीलाई माग्नेछैन तिमीले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला तिमीले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला पर्खी बस्ने मान्छेले फर्की जान जान्दछ आफ्नो भन्न जान्नेले पराई भन्न जान्दछ अबदेखि सर्माएर तिम्रो अघि भाग्नेछैन भगवानसँग फेरि तिमीलाई माग्नेछैन, तिमीलाई माग्नेछैन तिमीलाई माग्नेछैन
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out