Lyrics

मनको रिस राग दम्भको खम्भामा अडेको छौ भने मनै ठिक र अरूमा खोट देखेको छौ भने बड तिमी अघि तिमी लड आफैसगं लड गर्छौ कुरा ठुला ठालु तर समाज बदल्नु छ भने पहिला आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल गर्न सक्दिन भन्छौ एक चोटी त कोसिस गर न है बिहानी घामको किरण बन फर्क रातको चन्द्रमा झै हो बड तिमी अघि तिमी लड आफैसगं लड गर्छौ कुरा ठुला ठालु तर समाज बदल्नु छ भने पहिला आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन अभिन्न बन अघि बड लम्काइ दुईचार पाइलालाई कुरा काटुन हेरी बसुन तिमी बड दुईचार हात समाई मनको बाध खोल तिमी सक्छौ तिमी चट्टान फुटाउनलाई ब्यक्ति बदल्ने हैन यहा बदल आफ्नो सोचलाई बड तिमी अघि बड बदल्नु छ सबको सोचलाई बदली आफ्नो सोचलाई, बदल्नु छ सबको सोचलाई अनि गर कुरा बदल्न समाज अनि देशलाई सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन नगर आश कसैको नलेउ त्राश कसैको शरिरमा श्वास रहे सम्म बिश्वास राख आफैको मनका डर त्यागि तिमी अव अधि बड है बिहानी घामको किरण बन फर्क रातको चन्द्रमा झै होला तिम्रो पाईला सानो आज भोलि त्यो लम्कने छ जिबनको अधेरिमा जूनकिरी झै चम्कने छ बन तिमी आवाज केवल एकको यि सारा दुनिया जाग्ने छ आत्म बिश्वास राख तिमी डर सबै भाग्ने छ हो बड तिमी अघी तिमी लड आफैसगं लड गर्छौ कुरा ठुला ठालु तर समाज बदल्नु छ भने पहिला आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out