Credits

PERFORMING ARTISTS
Ramchandra Kafle
Ramchandra Kafle
Lead Vocals
Junu Rijal
Junu Rijal
Playback Singer
Padam Bahadur Budha
Padam Bahadur Budha
Music Director
COMPOSITION & LYRICS
Niraj Kumar/Basant Joshi
Niraj Kumar/Basant Joshi
Composer
PRODUCTION & ENGINEERING
Karnali Entertainment
Karnali Entertainment
Producer
Sangeet Saugat
Sangeet Saugat
Producer

Lyrics

यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला फाटो पुरानो अब, थन्क्याउनु पर्ला यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला फाटो पुरानो, अब थन्क्याउनु पर्ला हो, यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला फाटो पुरानो, अब थन्क्याउनु पर्ला ओ दर्जी दाई, सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई (हो-हो) सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला न त धेरै मोटी छिन्, न त धेरै दुब्ली छिन् न त धेरै होची छिन्, न त धेरै अग्ली छिन् हो-हो, न त धेरै मोटी छिन्, न त धेरै दुब्ली छिन् न त धेरै होची छिन्, न त धेरै अग्ली छिन् ओ दर्जी दाई, सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई (हाे-हो) सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई हो, यसपाली त दुलही रानी भित्र्याउनु पर्ला फाटो पुरानो, अब थन्क्याउनु पर्ला कोही भन्छन् "कुल घरानकी केटी पाइस तैँले" धनी हैन, संस्कारालाई रोजेको हुँ मैले हो, कोही भन्छन् "कुल घरानकी केटी पाइस तैँले" धनी हैन, संस्कारालाई रोजेको हुँ मैले ओ दर्जी दाई, सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई (हाे-हो) सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई, हे-हे जीवन साथीसँगै अब रमाउनु पर्ला यसपाली त पञ्चेबाजा बजाउनु पर्ला
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out