Listen to Timi Chhau Ra Geet Haru तिमी छौ र गीत हरु by Nishan Bhattarai

Timi Chhau Ra Geet Haru तिमी छौ र गीत हरु

Nishan Bhattarai

Pop

Featured In

Credits

PERFORMING ARTISTS
Nishan Bhattarai
Nishan Bhattarai
Playback Singer
Ujjwal Saagar
Ujjwal Saagar
Music Director
COMPOSITION & LYRICS
Ujjwal Saagar
Ujjwal Saagar
Composer
Roshan A.
Roshan A.
Lyrics
PRODUCTION & ENGINEERING
Ujjwal Saagar
Ujjwal Saagar
Producer

Lyrics

तिमी छौ, र गीतहरू तिमी छौ, र गीतहरू झनै अर्थ लाग्छ तिमी छौ, र गीतहरू झनै अर्थ लाग्छ तिमीबाहेकका सबै पल व्यर्थ लाग्छ तिमी छौ, र गीतहरू... उदाएकै दिन घाम डुबी पनि जान्छ, हेर उदाएकै दिन घाम डुबी पनि जान्छ, हेर साथै हिँड्छु यो जीवनले जहाँसम्म लान्छ, हेर अमर-अजर के छ यहाँ? सकुन्जेल साथ हुन्छु वाचाकसम झूटा लाग्छन्, मनका कुरा राखिदिन्छु आजभोलि जिउने रहर आजभोलि जिउने रहर बेहिसाब जाग्छ तिमीबाहेकका सबै पल व्यर्थ लाग्छ तिमी छौ, र गीतहरू... आशा धेरै नराख है, सबलाई आफ्नै धुन छ यहाँ (ग-म-रे-सा, नि-प-नि-सा, ग-म-ध-नि-सा, नि-सा-ग-म-रे-सा-म-प) आशा धेरै नराख है, सबलाई आफ्नै धुन छ यहाँ सपना आखिर सबै बुन्छन्, कमै पूरा हुन्छ यहाँ यसै पनि तिमीअघि सादा थिए रहरहरू कल्पनाझैँ लाग्छ सम्झी मदहोसीका प्रहरहरू आजभोलि तिम्रो रहर आजभोलि तिम्रो रहर मेरै जस्तो लाग्छ तिमीबाहेकका सबै पल व्यर्थ लाग्छ तिमी छौ, र गीतहरू...
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out