Featured In

Credits

PERFORMING ARTISTS
The Elements
The Elements
Performer
COMPOSITION & LYRICS
Ishan Raj Onta
Ishan Raj Onta
Songwriter
PRODUCTION & ENGINEERING
Ruslan Studio
Ruslan Studio
Producer
Iman Bikram Shah
Iman Bikram Shah
Mixing Engineer

Lyrics

Ruslan Studio छोडिदेऊ सबै बन्धन च्यातिदेऊ पुराना पाना अघि फर्क, पाइला मेटिदेऊ मेरो हात लेऊ, नजर फेरिदेऊ ओइलिएको फूललाई घामले छुन्न नमीठो सपना हो सोचिदेऊ न तिमीले चाहेको खुशी लेराइदिन्छु हराएको हाँसो खोजिदिन्छु म हाँसिदेऊ, आशाले बोलायो देखाउँदै छु, हेर्न खोजिदेऊ नडराऊ, अँध्यारो हरायो बिर्सिदेऊ पुराना यादहरू सबै कथाको अन्त्य खुशी हुन्न थाहा छ, रित्तिएको मुटु छिटै भरिँदैन ओइलिएको फूललाई घामले छुन्न तर नमीठो सपना हो सोचिदेऊ न तिमीले चाहेको खुशी लेराइदिन्छु हराएको हाँसो खोजिदिन्छु म ओइलिएको फूललाई घामले छुन्न नमीठो सपना हो सोचिदेऊ न तिमीले चाहेको खुशी लेराइदिन्छु हराएको हाँसो खोजिदिन्छु ओइलिएको फूललाई घामले छुन्न नमीठो सपना हो सोचिदेऊ न तिमीले चाहेको खुशी लेराइदिन्छु हराएको हाँसो खोजिदिन्छु म
Writer(s): Ishan Raj Onta Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out