Listen to Salko Patko Tapari Huni (feat. Mariska Pokharel & Kulendra Bishwakarma) by Basanta Thapa

Salko Patko Tapari Huni (feat. Mariska Pokharel & Kulendra Bishwakarma)

Basanta Thapa

Folk

20 Shazams

Lyrics

भाको एउटा जाले रुमाल फूल भरेको छैन(हा) ओए, भाको एउटा जाले रुमाल फूल भरेको छैन के लैजान्छेऊ सानु तिमीले पिरतीमा बैना? पिरतीमा बैना, ए, हे बरै (हे बरै) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको (हा) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको मुटु कहाँ बैना मार्यौ मै सोझिलाई जलाई? एइ, मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाई? कलेजीमा झुपडी देऊ, रुमाल नदेऊ मलाई, रुमाल न देऊ मलाई, ए, हे बरै सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको (हा) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको पानीको रिस गर्ने माछी काहाँ होला र सानु? ओइ, पानीको रिस गर्ने माछी काहाँ होला र सानु? डाली को रिस फुल्ने गरे मैले त के जानु? मैले त के जानु ए,हे बरै (हे बरै) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको (हा) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको छेउमै छ नि लाली फूल, प्याउली किन हेर्छौ (हा) छेउमै छ नी लाली फूल, प्याउली किन हेर्छौ? जुगै काट्नी आश छ मलाई, मन किन फेर्छौ, मन किन फेर्छौ ए,हे बरै (हे बरै) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको आउँदा-जाँदा देउरालीमा फूल चढाउँछु मैले ओए, आउँदा-जाँदा देउरालीमा फूल चढाउँछु मैले तिमीलाई सम्झी चढाको फूल ओइलिँदैन कहिले, ओइलिँदैन कहिले, ए,हे बरै (हे बरै) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको (हा) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको जोडी पन्छी देखे पनि घर मुनिको बोटमा ए, जोडी पन्छी देखे पनि घर मुनिको बोटमा तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा, आउँछ मेरो ओठमा, ए,हे बरै (हे बरै) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको (हा) सालको पातको टपरी हुनि, हे बरै, नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको तिम्रो माया कति छ कति, हे बरै, नलाऊ पछि हल्लैको
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out