Lyrics

मेरो मुटु झिकेर उइलाई दे मलाई पागल बनाउने सुई लाइदे तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु खाँदाखाँदै भातको गाँस अड्केर मर्छु होला यो मुटु पड्केर तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु तिम्रो फोटो फोनमै छ अगाडि आत्मा माऱ्यौ, छोड्यौ नि नगाडी तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु छनलाई त नजिकै छौ तिमी तर आज अरूको हौ तिमी तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु चिन्ताजनक छ मेरो अवस्था मनमा स्वास्थ्यशिविर नबस्दा तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु आइज, ढुङ्गा, मार्दे न थिचेर कि त छोड्दे गाडीले किचेर तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु आइज, पहिरो, मार्दे न पुरेर भीरैमुनि बसिछु कुरेर तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु छाती जल्यो बिछोडको रापैले मार्छु अब आफैलाई आफैले तिमी जिउँदो हुँदाहुँदै म कसरी मरूँ? तिम्रो बानी केही गरी छुटेन सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु ए, सुध्रिन्थेँ कि, सुधार केन्द्र लइदेऊ, सानु, बरु
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out