Lyrics

मायाको छायामा माया यो राख न मुटुको धड्कनमा मलाई लुकाऊ न मायाको छायामा माया यो राख न मुटुको धड्कनमा मलाई लुकाऊ न मायाको छायामा माया यो राख न हाँस्नेछु सधैँ तिमीमा हाँसेझैँ शीत फूलमा बन्नेछु आँसु गहमा, बर्सन्छु तिम्रै मुहारमा बर्सन्छु तिम्रै मुहारमा मायाको छायामा माया यो राख न मुटुको धड्कनमा मलाई लुकाऊ न मायाको छायामा माया यो राख न सिँगार्छ जसरी चन्द्रले गगनलाई रूप छरेर उदाई गगनैबीचमा कोमल किरण भरेर कोमल किरण भरेर मायाको छायामा माया यो राख न मुटुको धड्कनमा मलाई लुकाऊ न मायाको छायामा माया यो राख न त्यसरी नै सिँगारिराख्नेछु हृदय सदा म तिम्रै बन्नेछु छाया म तिम्रै, साथी जीवनमरणको साथी जीवनमरणको मायाको छायामा माया यो राख न मुटुको धड्कनमा मलाई लुकाऊ न मायाको छायामा माया यो राख न
Writer(s): Chandrakala Newar Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out