Music Video

AADHI BATO HINDE PACHHI "आधी बाटो हिंडे पछी" || Uday Sotang & Manila Sotang | Nepali Hit Songs
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Manila Sotang (Lama)
Manila Sotang (Lama)
Performer
Uday Shotang
Uday Shotang
Performer
COMPOSITION & LYRICS
Nhyoo Bajracharya
Nhyoo Bajracharya
Composer
Raman Ghimire
Raman Ghimire
Lyrics

Lyrics

आधीबाटो हिडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो सानु मोडैमा आधीबाटो हिडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो सानु मोडैमा भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो धेरै टाढा हिडेपछि, धेरै टाढा हिडेपछि तिमीसित भेट भयो सानु मोडैमा आधीबाटो हिडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट सुरु भयो सानु मोडैमा एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो यस्तै भेलमा बग्दा बग्दै, यस्तै भेलमा बग्दा बग्दै तिमीसित भेट भयो सानु मोडैमा आधीबाटो हिडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो सानु मोडैमा आधीबाटो हिडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो सानु मोडैमा, सानु मोडैमा सानु मोडैमा, सानु मोडैमा हे, सानु मोडैमा
Writer(s): Dipesh Pradhan Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out