Lyrics

हे, घुम्दै फिर्दै आजको दिन बल्ल पो आयो यो ठाउँमा हे-हे-हे-हे-हे-हे, यो झिलकेलाई सुहाउनी एउटी त रैछ ऊ यो गाउँमा, ए, लस्सो घुम्दै फिर्दै आजको दिन, हे, बल्ल पो आयो यो ठाउँमा यो झिल्केलाई सुहाउने, हे, एउटी त रैछ यो गाउँमा उसको नि उमेर पुगेछ, हे, केटो छक्काउन पल्केछ म पनि झिल्के (सक्यो, सक्यो) म पनि झिल्के यो गाउँको, केटीकै खोजीमा ढल्केछ, है, केटीकै खोजीमा ढल्केछ म पनि झिल्के यो गाउँको, केटीकै खोजीमा ढल्केछ, है, केटीकै खोजीमा ढल्केछ उँभो त रेलै लेकैमा, हे, गाईको गोठ सारौँला फकाउँदाखेरि नमाने, हे, मोहनी जालमै पारौँला उँभो त रेलै लेकैमा, हे, गाईको गोठ सारौँला फकाउँदाखेरि नमाने, हे, मोहनी जालमै पारौँला धन पनि भकी चाहिन्छ (चाहिन्छ) मन पनि भकी चाहिन्छ (चाहिन्छ) खोजेपछि पाइन्छ (पाइन्छ) जे जे मा पर्ला सोही टर्ला, यही केटीलाई लैजान्छ, है, यही केटीलाई लैजान्छ जे जे मा पर्ला सोही टर्ला, यही केटीलाई लैजान्छ, है, यही केटीलाई लैजान्छ गहिराको घरलाई पहिराको डर, हे, अल्लारे च्याङवालाई कसको डर? कान्छीको आमालाई नमस्कार, हे, कान्छीको बाबालाई सल्लाहमा गर गहिराको घरलाई पहिराको डर, हे, अल्लारे च्याङवालाई कसको डर? कान्छीको आमालाई नमस्कार, हे, कान्छीको बाबालाई सल्लाहमा गर जे परे पनि सहन्छ (सहन्छ) गर्धनै गए जान्छ (जान्छ) रोजेकै केटी लान्छ (लान्छ) के खायो मर्दले धानको भात, के पर्यो बाबु र बाजेको जात? है, के पर्यो बाबु र बाजेको जात? के खायो मर्दले धानको भात, के पर्यो बाबु र बाजेको जात? है, के पर्यो बाबु र बाजेको जात? के खायो मर्दले धानको भात, के पर्यो बाबु र बाजेको जात? है, के पर्यो बाबु र बाजेको जात? के खायो मर्दले धानको भात, के पर्यो बाबु र बाजेको जात? है, के पर्यो बाबु र बाजेको जात?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out