Lyrics

म त चुपचाप बसेँ मौनताले बोलिदियो म त चुपचाप बसेँ मौनताले बोलिदियो मनको कुरा मनमै राखेँ तर मनले खोलिदियो म त चुपचाप बसेँ आधारत हाँसिरहे अन्तरले रोइदियो आधारत हाँसिरहे अन्तरले रोइदियो परेलीको आँशु पुछेँ तरेलीमा बाँकि रह्यो देखाउन खोजे खुशी खुशीले नै पोलिदियो अंग सबै मौन थिए रंगले नै बोलिदियो म त चुपचाप बसेँ जति जति ढाँटु भने मुटुले नै कुटिदियो जति जति ढाँटु भने मुटुले नै कुटिदियो पहराको छातीपारि छहरा झैँ फुटिदियो बिपनाको एउटा कुरा सपनामा अल्झिरह्यो आफुले त भुल्न खोजे सम्झनाले सम्झिरह्यो म त चुपचाप बसेँ मौनताले बोलिदियो मनको कुरा मनमै राखेँ तर मनले खोलिदियो म त चुपचाप बसेँ
Writer(s): Deepak Jangam Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out