Music Video

Dil Basyo || Raju Lama || Mongolian Heart || Reprise version || Audio 2021 ||
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Raju Lama
Raju Lama
Performer
COMPOSITION & LYRICS
Raju Lama
Raju Lama
Songwriter

Lyrics

हे! मागी है मेलैमा भेट भाको बेलैमा ओ, नाचौं न छमछमी मादलु तालैमा ए! दिल बस्यो मायालु गाजलु आँखैमा हो, हितैको दौंतरी पिरती लाउँ त नि हो, हितैको दौंतरी पिरती लाउँ त नि हे! मागी है मेलैमा भेट भाको बेलैमा शंका नगर मायालु म माथी भर पर है मै माथी छोड्ने छैन है साथ तिम्रो वाचा जादैन खेर मेरो ए! थामी देउ मायालु तिमी यो हात मेरो ओ पाप है लाग्ने छैन ए! मागी है मेलैमा भेट भाको बेलैमा जीवन बिताउँला हाँसी खुसी मायालु साथ है तिम्रो पाए हाम्रो मायाको संसारलाई सजाउँला इन्द्रेणी रङ्गले ए! सलल बग्यो है त्यो कालिगण्डकी हो, यो जोवन दिएँ है मायालाई बन्धकी हे! मागी है मेलैमा भेट भाको बेलैमा हो नाचौं न छमछमी मादलु तालैमा हो हितैको दौंतरी पिरती लाउँ त नि ए! दिल बस्यो मायालु गाजलु आँखैमा हा... ना... हा...
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out