Music Video

Manma Chha Nepal
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Raju Lama
Raju Lama
Performer
COMPOSITION & LYRICS
Raju Lama
Raju Lama
Songwriter

Lyrics

संस्कृति मलाई प्यारो छ संस्कृति मलाई प्यारो छ माटोको मलाई माया छ चिरी हेर छाती मेरो, सानो छैन, छ है विशाल यो मनमा छ नेपाल, whoa जोगाउनु छ नेपाल वीरको छोरा हुँ म वीरको छोरा हुँ म रहन्छु हिमालझैँ अटल सात समुन्द्रपार भए नि माया छ है सङ्लो, निश्चल यो मनमा छ नेपाल, whoa जोगाउनु छ नेपाल नेपाली हो! हो, हो, हो जोगाऊ न नेपाललाई नेपाली नेपाललाई नेपाली चन्द्र र सूर्य ध्वजा लिई चन्द्र र सूर्य ध्वजा लिई हिँडेँ, म हुँ नेपाली नभुलौँ है शिरको टोपी, खुकुरी र दौरासुरुवाल यो मनमा छ नेपाल, whoa जोगाउनु छ नेपाल यो मनमा छ नेपाल (संस्कृति मलाई प्यारो छ, नेपाललाई नेपाली) यो मनमा छ नेपाल (नेपाललाई नेपाली, माटोको मलाई माया छ, नेपाललाई नेपाली) जोगाउनु छ नेपाल (नेपाललाई नेपाली) यो मनमा छ नेपाल (नेपाललाई नेपाली) नेपालको मलाई माया छ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out