Listen to Rangharu (feat. Aastha Tamang Maskey) by Topi

Rangharu (feat. Aastha Tamang Maskey)

Topi

Pop

98 Shazams

Music Video

Topi (feat. Astha Tamang Maskey) - Rangharu (Official Music Video)
Watch {trackName} music video by {artistName}

Featured In

Lyrics

सजिलो सजिलो छैन पाउन स्वतन्त्रता यो ठाउँमा परिवार, साथी भाइ छैनन साथमा, लडे भने उठाउन सम्मान स्वभिमान बिरले पाउने अघी बढ्नै गार्हो छ दिन-दिनै यहाँ फिक्का लाग्दैछ अझै राम्रो जीवनशैली कमाउन यो मौसम फेरी देउन फिक्का यो जीवन रङ्गहरुले भरिदेउन पिरहरुलाई पन्छाइ देउन रङ्गहरुले जगमगाउन फराकिलो-फराकिलो बन्दै जादैछ, टाढिदै छ गन्तव्य एक्लै पछ्याउने साहस छैन, पुग्ने हो कि होइन? मलाई चाहिने थोरै प्रेरणा, तिमीमा नै पाउछु म तिमी नै अब बनिदेउ आइ अन्त्यमा मेरो साथी मेरो सहारा यो मौसम फेरी देउन फिक्का यो जीवन रङ्गहरुले भरिदेउन पिरहरुलाई पन्छाइ देउन रङ्गहरुले जगमगाउन रातो, निलो, हरियो रङ्गहरुले भरिदेउन इन्द्रेणीको रङ्गहरुले जगमगाउन यो मौसम फेरी देउन फिक्का यो जीवन रङ्गहरुले भरिदेउन पिरहरुलाई पन्छाइ देउन रङ्गहरुले जगमगाउन फेरी देउन फिक्का यो जीवन रङ्गहरुले भरिदेउन पिरहरुलाई पन्छाइ देउन रङ्गहरुले जगमगाउन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out