Listen to Antim Palta by Topi

Antim Palta

Topi

Pop

4 Shazams

Lyrics

कति रमाईलो यात्रा सधै भरी रहने रहर थियो माफ गर्नु मलाई कुनै मोड छुट्यो भने संसारी आँखा तिम्रो जहाँ पनि मलाई खोजिहाल्थ्यो उभिएको छु आज कहिले नदेख्ने गरि यो आधी पनि पर लाग्छ, जीवन चल्दै जान्छ निको पार्छ समयले बिदाइ गर्दैछु म आज एकचोटि अन्तिम पल्ट निको पार्छ समयले गित हरुको भाका कतै पनि गुन्जिए मलाई चिन्नु कोरिएका यी शब्दहरू मेटिएपनी धुनहरुले सायद तिम्रो बाटो कहिले त भेट्टाउनेछन सुनी हास्नु मेरो अन्तिम गित हो भनी यो आधी पनि पर लाग्छ, जीवन चल्दै जान्छ निको पार्छ समयले बिदाइ गर्दैछु म आज एकचोटि अन्तिम पल्ट निको पार्छ समयले संयोग ले भेट्यो भने तिमी हास्नु, ठिक छु भन्नु, अरु सोध्दिन फेरि भेट भएन भने यहि यात्रा को क्षण हरुले सम्झिन्छु म यो आधी पनि पर लाग्छ, जीवन चल्दै जान्छ निको पार्छ समयले बिदाइ गर्दैछु म आज एकचोटि अन्तिम पल्ट निको पार्छ समयले
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out