Lyrics

"हेर, तिम्रो लागि तारा तोडिदिन्छु" त भनाइ मात्र हो एउटा भनाइ मात्र हो "हेर, तिम्रो लागि जीवन त्यागिदिन्छु" ती वचन त हैन हो भावना केही रहनेछैन तिमीबिना मरेर कहाँ जान्छु मलाई थाहा छैन तर तिमीसँग जिउन फेरि पाउँदिन "हेर, तिम्रो लागि बादल सारिदिन्छु" त भनाइ मात्र हो एउटा भनाइ मात्र हो "हेर, तिम्रो लागि समय रोकिदिन्छु" ती वचन त हैन हो भावना केही रहनेछैन तिमीबिना मरेर कहाँ जान्छु मलाई थाहा छैन तर तिमीसँग जिउन फेरि पाउँदिन तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out