Lyrics
प्रियसीको मायालाई मैले मार्नै सकिन
निष्ठुरीलाई केही गर्दा पनि, हो, मैले भुल्नै सकिन, हो
प्रियसीको मायालाई मैले मार्नै सकिन
उनीसँग बिताएका पलहरू मैले बिर्सनै सकिन
आँखाबाट केही गर्दा पनि, हो, मैले हटाउनै सकिन, हो
प्रियसीको मायालाई मैले मार्नै सकिन
जीवनको मोडमा साथ उसले यसरी छोडिदियो
हररात मेरो केवल आँसुले बित्यो
प्रियसीको मायालाई मैले मार्नै सकिन
निष्ठुरीलाई केही गर्दा पनि, हो, मैले भुल्नै सकिन, हो
प्रियसीको मायालाई मैले मार्नै सकिन
Lyrics powered by www.musixmatch.com