Music Video

Priyasi Ko/Raju Lama (The Angel Band)/New Nepali Pop Song/Nepali Old Pop Song/Nepali Hit song/HQ Sod
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Raju Lama
Raju Lama
Performer
COMPOSITION & LYRICS
Kapil Kakshapati
Kapil Kakshapati
Songwriter

Lyrics

प्रियसीको मायालाई मैले मार्नै सकिन निष्ठुरीलाई केही गर्दा पनि, हो, मैले भुल्नै सकिन, हो प्रियसीको मायालाई मैले मार्नै सकिन उनीसँग बिताएका पलहरू मैले बिर्सनै सकिन आँखाबाट केही गर्दा पनि, हो, मैले हटाउनै सकिन, हो प्रियसीको मायालाई मैले मार्नै सकिन जीवनको मोडमा साथ उसले यसरी छोडिदियो हररात मेरो केवल आँसुले बित्यो प्रियसीको मायालाई मैले मार्नै सकिन निष्ठुरीलाई केही गर्दा पनि, हो, मैले भुल्नै सकिन, हो प्रियसीको मायालाई मैले मार्नै सकिन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out