Music Video

Tero Ra Mero - Kamal Khatri | Nepali Pop Song
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Kamal Khatri
Kamal Khatri
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Kamal Khatri
Songwriter

Lyrics

तेरो र मेरो, आफ्नो-पराई, कोही-कोही हुन्न रहेछ तेरो र मेरो, आफ्नो-पराई, कोही-कोही हुन्न रहेछ यहाँ जल्नुपर्दो रैछ, बल्नुपर्दो रैछ, बल्ल संसारले ताप्दो रहेछ यहाँ जल्नुपर्दो रैछ, बल्नुपर्दो रैछ, बल्ल संसारले ताप्दो रहेछ तेरो र मेरो, आफ्नो-पराई, कोही-कोही हुन्न रहेछ यहाँ जित्नेहरूको ओठमा हाँसो छाउँदछ हार्नेहरूको आँखाबाट आँसु झर्दछ यहाँ साँचो माया लाउनेहरूको मुटु रेटिन्छ देखावटी माया सधैँ-सधैँ चल्दछ यहाँ जित्नेहरूको ओठमा हाँसो छाउँदछ हार्नेहरूको आँखाबाट आँसु झर्दछ यहाँ साँचो माया लाउनेहरूको मुटु रेटिन्छ देखावटी माया सधैँ-सधैँ चल्दछ सुखमा सबै हुन्छन्, दुःखमा एक्लै, यही संसारकै रीत रहेछ सुखमा सबै हुन्छन्, दुःखमा एक्लै, यही संसारकै रीत रहेछ यहाँ चल्नुपर्दो रैछ, बल्नुपर्दो रैछ, संसारले ताप्दो रहेछ यहाँ चल्नुपर्दो रैछ, बल्नुपर्दो रैछ, बल्ल संसारले ताप्दो रहेछ तेरो र मेरो, आफ्नो-पराई, कोही-कोही हुन्न रहेछ तेरो र मेरो, आफ्नो-पराई, कोही-कोही हुन्न रहेछ
Writer(s): Kamal Khatri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out