Music Video

Jalay Ma Jalay - Kamal Khatri ft. Barsha Shiwakoti
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Kamal Khatri
Kamal Khatri
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Kamal Khatri
Songwriter

Lyrics

(जलेँ, म जलेँ) (जलेँ, म जलेँ) दिनदिनै जलेँ, म दिनदिनै जलेँ तिम्रो मायामा म दिनदिनै जलेँ दिनदिनै जलेँ, म दिनदिनै जलेँ तिम्रो मायामा म दिनदिनै जलेँ आगोबिनाको तापमा जलेँ तिम्रो मायाको रापमा जलेँ जलेँ, म जलेँ, म दिनदिनै जलेँ जलेँ म, जलेँ म जलेँ, म जलेँ, म दिनदिनै जलेँ जलेँ म, जलेँ म तिम्रो बोली, तिम्रो मुस्कान छुरा बनी रेट्छ मलाई तिम्रो अधर, तिम्रो मुहार याद बनी पोल्छ मलाई तिम्रो बोली, तिम्रो मुस्कान छुरा बनी रेट्छ मलाई तिम्रो अधर, तिम्रो मुहार याद बनी पोल्छ मलाई पानीबिनाको सागरमा डुबेँ तिम्रो मायामा म झन्झनै डुबेँ डुबेँ, म डुबेँ, म झन्झनै डुबेँ डुबेँ म, डुबेँ म जलेँ, म जलेँ, म दिनदिनै जलेँ जलेँ म, जलेँ म तिम्रो चाहा, तिम्रो रहर सधैँ याद हुन्थ्यो मलाई तिम्रो खुसी, तिम्रो प्राप्ति मेरै जस्तो लाग्थ्यो मलाई तिम्रो चाहा, तिम्रो रहर सधैँ याद हुन्थ्यो मलाई तिम्रो खुसी, तिम्रो प्राप्ति मेरै जस्तो लाग्थ्यो मलाई प्रेमबिनाको तड्पाइमा रोएँ तिम्रो पीडामा म झन्झनै रोएँ रोएँ, म रोएँ, म दिनदिनै रोएँ रोएँ म, रोएँ म जलेँ, म जलेँ, म दिनदिनै जलेँ जलेँ म, जलेँ म
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out