Listen to Suchana! Suchana!! Suchana!!! by Albatross

Suchana! Suchana!! Suchana!!!

Albatross

Alternative

67 Shazams

Music Video

Suchana! Suchana!! Suchana!!! | ALBATROSS | Official Video | RAAT Ko RANI
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Albatross
Albatross
Performer
COMPOSITION & LYRICS
Albatross
Albatross
Composer
Shirish Dali
Shirish Dali
Lyrics
PRODUCTION & ENGINEERING
Albatross
Albatross
Producer

Lyrics

यो कस्तो अनौठो! जति-जे गरे नि एउटै परिणाम नगर्न नि गाह्रो सम्झना आउँछ त्यही अनुहार मानवता हराएको सूचना म दिऊँ कसलाई? कोही छ? सुनिलेऊ मेरो गुनासो यो समय फर्केर आउला भनी पर्खी बसेँ फर्की आई सब मिलाउला भनी पर्खी बसेँ बुझेनौ भावना मेरो बुझेनौ भावना मेरो यो कस्तो अनौठो! जे छैन, त्यसकै खोजीमा किन? बिताउँछौ यो छोटो समय भनाउँदो फेरि फर्किन्न सभ्यता बिलाएको सूचना म दिऊँ कसलाई? कोही छ? सुनिलेऊ मेरो गुनासो यो समय फर्केर आउला भनी पर्खी बसेँ फर्की आई सब मिलाउला भनी पर्खी बसेँ बुझेनौ भावना मेरो बुझेनौ भावना मेरो यो समय फर्केर आउला भनी पर्खी बसेँ फर्की आई सब मिलाउला भनी पर्खी बसेँ बुझेनौ भावना मेरो बुझेनौ भावना मेरो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out