Music Video

Bhawana | ALBATROSS | Official Music Video | Raat Ko Rani
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Albatross
Albatross
Performer
COMPOSITION & LYRICS
Albatross
Albatross
Composer
Sushila Dali
Sushila Dali
Lyrics
PRODUCTION & ENGINEERING
Albatross
Albatross
Producer

Lyrics

यदाकदा आउने यी भावनाहरू मलाई कुचल्ने यी भावनाहरू यदाकदा आउने यी भावनाहरू मलाई कुचल्ने यी भावनाहरू मन नपरेको वस्तु ओकल्न नसकेजस्तो घाँटीमा अड्केको हाडजस्तै यसले मलाई पिडा दिन्छ जिउने आशा मारिदिन्छ न त म मेट्न सक्छु यी भावनाहरूलाई न त सम्हाल्नै यदाकदा आउने यी भावनाहरू मलाई कुचल्ने यी भावनाहरू मन नपरेको वस्तु ओकल्न नसकेजस्तो घाँटीमा अड्केको हाडजस्तै यसले मलाई पिडा दिन्छ जिउने आशा मारिदिन्छ न त म मेट्न सक्छु यी भावनाहरूलाई न त सम्हाल्नै
Writer(s): Albatross Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out