Music Video

Asha Nirasha | ALBATROSS | Official Music Video | RAAT Ko RANI
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Albatross
Albatross
Performer
COMPOSITION & LYRICS
Albatross
Albatross
Composer
Avaya Siddhi Bajracharya
Avaya Siddhi Bajracharya
Lyrics
PRODUCTION & ENGINEERING
Albatross
Albatross
Producer

Lyrics

के खोज्यौ तिमीले यहाँ? के आशा राखेछौ फेरि? यी दु:ख-सुख सबै हुन संसारका रीति समयले सम्झाउला तिमीलाई केही इतिहासका कुरा तर तिमी सम्झिनू र बुझ्नू यी आशा-निराशा, सबैका समस्या हुँदैन सजिलै केही तिमी बुझ, सोच, अँगाल, नियाल उत्तरदायी धेरै के होला-नहोला, त्यही बहानामा नअल्झिराख तिमी यी आशा-निराशा, सबैका रहस्य खुल्दैन कहिले पनि हेर्दै छन् हरेक पाइला नियाली अनुभवी आँखा पाएछौ के नै फेरि, नयाँनौलो सोच राखी? खोताल्लान समयले फेरि ती अतीतका कुरा तर तिमी सम्झिनू र बुझ्नू यी आशा-निराशा, सबैका समस्या हुँदैन सजिलै केही तिमी बुझ, सोच, अँगाल, नियाल उत्तरदायी धेरै के होला-नहोला, त्यही बहानामा नअल्झिराख तिमी यी आशा-निराशा, सबैका रहस्य खुल्दैन कहिले पनि यी आशा-निराशा, सबैका समस्या हुँदैन सजिलै केही तिमी बुझ, सोच, अँगाल, नियाल उत्तरदायी धेरै के होला-नहोला, त्यही बहानामा नअल्झिराख तिमी यी आशा-निराशा, सबैका रहस्य खुल्दैन कहिले पनि
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out