Music Video

China Company | Bro Sis | Nepali Song
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bro.-Sis. Band
Bro.-Sis. Band
Performer
Prakash Rana
Prakash Rana
Lead Vocals
COMPOSITION & LYRICS
Sunil Thapa
Sunil Thapa
Composer
Saru Bhakta Shrestha
Saru Bhakta Shrestha
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

नबोले नि माया लाग्ने रैछ सान्नानी नबोले नि माया लाग्ने रैछ सान्नानी दिलको कसम दिलैमा, नत्र जान जानी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी नबोले नि माया लाग्ने रैछ सान्नानी नबोले नि माया लाग्ने रैछ सान्नानी दिलको कसम दिलैमा, नत्र जान जानी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी माया भए डम्फरै चढिजाऊँ बाँचौँ सँगै, नभए मरिजाऊँ माया भए डम्फरै चढिजाऊँ बाँचौँ सँगै, नभए मरिजाऊँ मेरो माया भन्दामा कस्तो छ? गिट्टी अनि बालुवाजस्तो छ गिट्टी अनि बालुवाजस्तो छ चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी बाटो राम्रो छेवैको ढलले माया लाको होइन छलले बाटो राम्रो छेवैको ढलले माया लाको होइन छलले जूनै राम्रो, जूनैको किरण चिर्ने भए यही छाती चिर न चिर्ने भए यही छाती चिर न चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी नबोले नि माया लाग्ने रैछ सान्नानी नबोले नि माया लाग्ने रैछ सान्नानी दिलको कसम दिलैमा, नत्र जान जानी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी नबोले नि माया लाग्ने रैछ सान्नानी नबोले नि माया लाग्ने रैछ सान्नानी दिलको कसम दिलैमा, नत्र जान जानी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी चाइना-कम्पनी, चाइना-कम्पनी
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out