Lyrics
नबोले नि माया लाग्ने रैछ सान्नानी
नबोले नि माया लाग्ने रैछ सान्नानी
दिलको कसम दिलैमा, नत्र जान जानी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
नबोले नि माया लाग्ने रैछ सान्नानी
नबोले नि माया लाग्ने रैछ सान्नानी
दिलको कसम दिलैमा, नत्र जान जानी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
माया भए डम्फरै चढिजाऊँ
बाँचौँ सँगै, नभए मरिजाऊँ
माया भए डम्फरै चढिजाऊँ
बाँचौँ सँगै, नभए मरिजाऊँ
मेरो माया भन्दामा कस्तो छ?
गिट्टी अनि बालुवाजस्तो छ
गिट्टी अनि बालुवाजस्तो छ
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
बाटो राम्रो छेवैको ढलले
माया लाको होइन छलले
बाटो राम्रो छेवैको ढलले
माया लाको होइन छलले
जूनै राम्रो, जूनैको किरण
चिर्ने भए यही छाती चिर न
चिर्ने भए यही छाती चिर न
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
नबोले नि माया लाग्ने रैछ सान्नानी
नबोले नि माया लाग्ने रैछ सान्नानी
दिलको कसम दिलैमा, नत्र जान जानी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
नबोले नि माया लाग्ने रैछ सान्नानी
नबोले नि माया लाग्ने रैछ सान्नानी
दिलको कसम दिलैमा, नत्र जान जानी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
चाइना-कम्पनी, चाइना-कम्पनी
Lyrics powered by www.musixmatch.com