Featured In

Credits

PERFORMING ARTISTS
Kumar Thapa
Kumar Thapa
Performer
Birahi Karki
Birahi Karki
Music Director
COMPOSITION & LYRICS
Kumar Thapa
Kumar Thapa
Songwriter
PRODUCTION & ENGINEERING
Bindabasini Music Pvt. Ltd.
Bindabasini Music Pvt. Ltd.
Producer

Lyrics

हे, लाहुरे आए, परदेशी आए, सालैजो, चाडबाडको बेलैमा एहो, चाडबाडको बेलैमा हे, सँगी र साथी, भेटघाटै राम्रो, सालैजो, रमाइलो मेलैमा एहो, रमाइलो मेलैमा लाहुरे दाइ, छमछमी नाचिदेऊ (हुर्र) एउटा कम्मर तीन ठाउँमा भाँचिदेऊ (ओ-हो) लाहुरे दाइ, छमछमी नाचिदेऊ (हेहे) एउटा कम्मर तीन ठाउँमा भाँचिदेऊ (हेहे, हेहे, हेहे, हेहे, हेहे, हुर्र) एउटा कम्मर तीन ठाउँमा भाँचिदेऊ हे, देशै र घुमी, पल्टनै घुमी, सालैजो, आइपुगे लाहुरे दाइ एहो, आइपुगे लाहुरे हे, सुनको सिक्री, सुनकै चुरा, सालैजो, ल्याइदिए मायालाई एहो, ल्याइदिए मायालाई चिनो बोकी आएका लाहुरे दाइ (हुर्र) सँगसँगै नचाइदेऊ मायालाई (ओ-हो) चिनो बोकी आएका लाहुरे दाइ (हेहे) सँगसँगै नचाइदेऊ मायालाई (हेहे, हेहे, हेहे, हेहे, हेहे, हुर्र) सँगसँगै नचाइदेऊ मायालाई हे, आफ्नै गाउँघरलाई सिँगारौँ अब, सालैजो, कम्मरै कस भो एहो, कम्मरै कस भो हे, फर्केर फेरि नजाऊ भो, लाहुरे, सालैजो, देशैमा बस भो एहो, देशैमा बस भो गाउँको माया मनैमा सजाइदेऊ (हुर्र) घिन्ताङघिन्ताङ जोर मादल बजाइदेऊ (ओ-हो) गाउँको माया मनैमा सजाइदेऊ (हेहे) घिन्ताङघिन्ताङ जोर मादल बजाइदेऊ (हेहे, हेहे, हेहे, हेहे, हेहे, हुर्र) घिन्ताङघिन्ताङ जोर मादल बजाइदेऊ (ओ-हो) घिन्ताङघिन्ताङ जोर मादल बजाइदेऊ (हेहे) घिन्ताङघिन्ताङ जोर मादल बजाइदेऊ (हेहे, हेहे, हेहे, हेहे, हेहे, हुर्र) घिन्ताङघिन्ताङ जोर मादल बजाइ...
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out