Music Video

Arun Thapa's Chot Ke Ho Byatha Ke Ho - Adhishree Kaspal | Nepali Remake Song
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Arun Thapa
Arun Thapa
Performer
COMPOSITION & LYRICS
Arun Thapa
Arun Thapa
Composer
Subash Chandra Dhungel
Subash Chandra Dhungel
Lyrics

Lyrics

चोट के हो, व्यथा के हो? चोट के हो, व्यथा के हो? म जस्तो घाइते लाइ सोध। मिलन के हो, खुशी के हो? मिलन के हो, खुशी के हो? म संग कहिले सोध्दै न सोध। चोट के हो? मलाइ लाग्छ यो जीवन मेरो, चोटै-चोटले भरिएको छ। मलाइ लाग्छ यो जीवन मेरो, चोटै-चोटले भरिएको छ। सागर भन्दा गहिरो व्यथा। सागर भन्दा गहिरो व्यथा। यो मुटुभित्र छरिएको छ। चोट के हो? गम्भीर भन्छन सबै मलाइ, मेरो उदास मुहार देखि। गम्भीर भन्छन सबै मलाइ, मेरो उदास मुहार देखि। भन्दैनन कोहि यो बाचेको छ। भन्दैनन कोहि यो बाचेको छ। छातीभरि घाउ बोकी। चोट के हो, व्यथा के हो? चोट के हो, व्यथा के हो? म जस्तो घाइते लाइ सोध। मिलन के हो, खुशी के हो? मिलन के हो, खुशी के हो? म संग कहिले सोध्दै न सोध। चोट के हो?
Writer(s): Arun Thapa Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out