Top Songs By Arun Thapa
Credits
PERFORMING ARTISTS
Arun Thapa
Performer
COMPOSITION & LYRICS
Arun Thapa
Composer
Subhash Chandra Dhungel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Lyrics
चोट के हो, व्यथा के हो?
चोट के हो, व्यथा के हो?
म जस्तो घाइते लाइ सोध।
मिलन के हो, खुशी के हो?
मिलन के हो, खुशी के हो?
म संग कहिले सोध्दै न सोध।
चोट के हो?
मलाइ लाग्छ यो जीवन मेरो,
चोटै-चोटले भरिएको छ।
मलाइ लाग्छ यो जीवन मेरो,
चोटै-चोटले भरिएको छ।
सागर भन्दा गहिरो व्यथा।
सागर भन्दा गहिरो व्यथा।
यो मुटुभित्र छरिएको छ।
चोट के हो?
गम्भीर भन्छन सबै मलाइ,
मेरो उदास मुहार देखि।
गम्भीर भन्छन सबै मलाइ,
मेरो उदास मुहार देखि।
भन्दैनन कोहि यो बाचेको छ।
भन्दैनन कोहि यो बाचेको छ।
छातीभरि घाउ बोकी।
चोट के हो, व्यथा के हो?
चोट के हो, व्यथा के हो?
म जस्तो घाइते लाइ सोध।
मिलन के हो, खुशी के हो?
मिलन के हो, खुशी के हो?
म संग कहिले सोध्दै न सोध।
चोट के हो?
Writer(s): Arun Thapa
Lyrics powered by www.musixmatch.com