Music Video

Jhareko Paat Jhai Bhayo Lyrics _ Narayan Gopal Song | #SongsNepal @OutnorthAdventure
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Narayan Gopal
Narayan Gopal
Performer
COMPOSITION & LYRICS
Narayan Gopal
Narayan Gopal
Composer
Kali Prasad Rijal
Kali Prasad Rijal
Lyrics

Lyrics

झरेको पातझैँ भयो, उजाड मेरो जिन्दगी निभेको दीपझैँ भयो, उदास मेरो जिन्दगी झरेको पातझैँ भयो, उजाड मेरो जिन्दगी चुरा फुटे सरि भयो, चराहरु उडी गए चुरा फुटे सरि भयो, चराहरु उडी गए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे उठेको बस्तीझैँ भयो, प्रवास मेरो जिन्दगी बिहान जो खुसी थियो, जलेर साँझ भैसक्यो बिहान जो खुसी थियो, जलेर साँझ भैसक्यो भिजेको पात पातमा निषादको कथा थियो अँधेरी रातझैँ भयो, बिषाद मेरो जिन्दगी जलिरहेछ लाशभित्र भित्र कहिँ छातीमा टुटे-फुटेका स्वोप्नझैँ, अँध्यारो मात्र छातीमा जीवन बगर सरि भयो, उराठ मेरो जिन्दगी निभेको दीपझैँ भयो, उदास मेरो जिन्दगी झरेको पातझैँ भयो, उजाड मेरो जिन्दगी
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out