Music Video

ORCUS- OPS | OFFICIAL MUSIC VIDEO | PROD.BY  @sik_music
Watch {trackName} music video by {artistName}

Featured In

Credits

COMPOSITION & LYRICS
Suraj KC
Suraj KC
Songwriter

Lyrics

ओप्स (ops) हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला ड्रिप अत्ति हार्ड पनि भन्छन् होला Money on my mind पैसा गन छन् होला ओप्स (ops) हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला बाघे झाप्पु हानी सरी भन्छन् होला केटा हरू अन्डरग्राउन्ड बिष्णुमति खोला बेचेर खुशी यो पाइदैन खुशी त्यो आँखामा आशु टिपेक्स लगाएर पुछियो पैसा हैन सबै सबै भन्दा ठूलो खुशी हो सबै कुरा छोडे अँ, त पनि खुशी हो बिटमा सिक जैले सबै भन्छ रोगी यो निम्न बर्ग तर सफलता को भोगी हो यहाँ सम्म पुग्न लाई धेरै कष्ट भोगियो आमाको आशीर्वाद दुश्मन बाट जोगियो बज्नेछ गीत हरेक,गल्लि र चोकमा औसधि रोगमा,गरिबको भोकमा ट्र्याप ड्रिल सबै किल, ओप्स (ops)हरू शोकमा ओप्स (ops)हरू शोकमा ओप्स हरू शोकमा कठिन छ बाटो अह लक्ष छ टाढा ब्ल्याक एण्ड व्हाइट जिन्दगी निकै नै साधा धमिलो दृश्य भिजन छ टाढा सफलता शिखरमा पञ्छायेर बाधा कमाए पैसा अब कमाउनु छ दर्शक छाडेर जान्न अन्त्ये सम्म टिक्छु भर्शक नेपाली हिपहप लाई बनाएछन सर्कस शब्द नै जीवन शब्द बिना जीवन अर्थहिन फलोश फुलोश मौलाओस मैले छर्या फुल हरु बिर्सेको छैन मैले गर्या सबै भूल हरु ओप्स (ops) हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला ड्रिप अत्ति हार्ड पनि भन्छन होला Money on my mind पैसा गन छन होला ओप्स (ops) हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला सबै केस सेटल कालो धन सन होला डराउदिन भाई जा जो बोलाए नि बोला
Writer(s): Suraj Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out