Listen to Drivers License by Orcus

Drivers License

Orcus

Hip-Hop/Rap

Music Video

Drivers License- ORCUS | Olivia Rodrigo| New Nepali Rap 2023
Watch {trackName} music video by {artistName}

Featured In

Credits

COMPOSITION & LYRICS
Suraj KC
Suraj KC
Songwriter

Lyrics

Hey you,yeah you you look lost this is your boy ORCUS in a white car लेखेका गीत, मैले थिएन शब्दमा सिमित उत्तर दिनको लागि मुर्दा भाको छ जीवित खुशी छु, हरे प्रश्न एकचोटि आफ्नैलाई शोधन कलम नै सहारा आज,मसी भाको छ रोदन हासेको छैन छैन हास्न बाँकी ऊर्जा नि यादहरू जीवित छन, सबै जलाएर पुर्दानि निसब्द भाको छु, सायेद छ मुर्दा नि पक्छेघात भाकोछ्न सरीरका पाट पुर्जा नि आशुमा चुर्लुम्मै डुबेनि, देखाउन हास्नु त पर्यो नि येथर्ता हुनेछन सपना, तेसैले बाच्नु त पर्यो नि अछुतो भाको छु सायद, तिम्रो याद ले छुदैन तिमी बिना को जीवन कहिले नि जीवन्त हुदैन झल झलि याद आउछ, याद छ सोएेचाएको लाटेनी चरप्पै यादहरू बाँकी छन आज मन मेरो फाटेनी टोलाउँछौ होला भिडमा, आज म पनि टोलाए मिसिन गएनि सागरमा सम्झेको छ है यो खोलाले दुखमा खोजि तिम्रै एकलोपन मात्र भेट्छु म दैब ले सबै देख्छ, मनका कुरा लेख्छु म साहारा तिमी थिएउ, तर आज एकलो एक छु म बिर्सेको छु रे, पञ्च तत्त्यो मै तिमलाई देख्छु म सुकेनि ग्रीष्म मा,उ हिउँदमा फेरि पलाउँछ, बिर्सिन्न तिम्लाई, कलम तिम्रो लागि चलाउँछ तिम्रा हतकेला सोची, कलम लाई नै समाउँछ कोइ छैन अरु, उ कलम सँगै रमाउँछ सुन्दर छ भन्छन सबै, स्वर्ग जाने बाटोनि उस्तै छ सुन्दर, तिमले जन्म लेको माटो नि सुन्दर छ भन्छन सबै, स्वर्ग जाने बाटोनि तिमी नै बाच्नु, बरु मैले बाच्ने साटोनि नखोज्नु भिडमा, मलाई जहिले तिम्रो करिब छु सबै थोक छ, तर तिमि बिना गरिब छु साजिलो छैन पाउन, युद्धमा म पस्दिए माथि देख्नलाई तिमि आफै तल खस्दिए नरुनु प्रिय, मेरा ईश्वर, तिम्रा दाहिने छन् नत्याग्नु साथी भाइ, दुख पर्दा चाहिने छन् नहुँदा नजिक म,उनि हरू चहिने छन् नहुँदा साथी भाइ, मेरै ईश्वर, दाहिने छन् (x2) मेरो गाडिको इन्जिनले तिम्रो समझन मा कालो मोबिलको ढिल्का चुवाउँछ तिमीले लगाउने अत्तर सुगन्ध अझै पनि यहि कतै छ उ सुन त तिम्रो समझनाले बोलाए जस्तो छ, अहिले को लागि जान्छु ल बाँकि बाँचेछु भने, बाँकि कुरा अर्को अध्यायमा कुरिराख्नु ल
Writer(s): Suraj Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out