Music Video

Arun Thapa | Bhuleka Katha Tita Mitha | भुलेका कथा तिता मिठा | Original Song
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Arun Thapa
Arun Thapa
Lead Vocals
COMPOSITION & LYRICS
Om Bikram Bista
Om Bikram Bista
Composer
Kailash P Bista
Kailash P Bista
Lyrics

Lyrics

भुलेका कथा तीतामीठा भुलेका कथा तीतामीठा साधा कागजको पानामा तब देख्छु जब म गीत गाउन थाल्छु जब म गीत गाउन थाल्छु भुलेका कथा तीतामीठा सम्झनामा सधैँ चोट बल्झिदिन्छ सम्झनामा सधैँ चोट बल्झिदिन्छ यादहरूका लहरहरूले यादहरूका लहरहरूले बिर्सिसकेको कथाहरू दोहोर्याइदिन्छ जब म गीत गाउन थाल्छु जब म गीत गाउन थाल्छु भुलेका कथा तीतामीठा नीरवतामा त्यसै मन झस्किदिन्छ नीरवतामा त्यसै मन झस्किदिन्छ भावनाका लहरहरूले भावनाका लहरहरूले भत्किसकेको शून्य महलमा डोर्याउँछ जब म गीत गाउन थाल्छु जब म गीत गाउन थाल्छु भुलेका कथा तीतामीठा
Writer(s): Kailash P Bista Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out