Music Video

Ma Royepani
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Arun Thapa
Arun Thapa
Lead Vocals
COMPOSITION & LYRICS
Arun Thapa
Arun Thapa
Composer
Bhushan Kharel
Bhushan Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

म रोए पनि तिमी हाँसिदिनु म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जिन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु कहिलेकाही ति मिलनका यादहरु आए भने सपना सम्झी त्यसलाई बिर्सिदिनु कहिलेकाही ति मिलनका यादहरु आए भने सपना सम्झी त्यसलाई बिर्सिदिनु म त यस्तै नै भए यसै सस्तो नै भए तिमी मुल्यवान बनिदिनु म त यस्तै नै भए यसै सस्तो नै भए तिमी मुल्यवान बनिदिनु म रोए पनि तिमी हाँसिदिनु कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने खेल नै सम्झी हाँसेर टारिदिनु कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने खेल नै सम्झी हाँसेर टारिदिनु सन्जोग हाम्रो विझाउने भुल भए त्यसमा न गहिरिदिनु सन्जोग हाम्रो विझाउने भुल भए त्यसमा न गहिरिदिनु म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जिन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु
Writer(s): Arun Thapa Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out