Music Video

Sajhako Joon Sangai
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Arun Thapa
Arun Thapa
Lead Vocals
COMPOSITION & LYRICS
Arun Thapa
Arun Thapa
Composer
Kishor Gurung
Kishor Gurung
Lyrics

Lyrics

साँझको जूनसँगै आउँछौ तिमी भनेर साँझको जूनसँगै आउँछौ तिमी भनेर टोलाइरहन्छु आकाशमा रातको तारा गनेर साँझको जूनसँगै आउँछौ तिमी भनेर सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर तर तिमीले बिर्सिदियौ ती चोखो मिलन, मायाका कथाहरू साँझको जूनसँगै आउँछौ तिमी भनेर साँझको जूनसँगै आउँछौ तिमी भनेर टोलाइरहन्छु आकाशमा रातको तारा गनेर साँझको जूनसँगै आउँछौ तिमी भनेर हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर चुँडी यो मुटु भागिदियौ, तीतो सपना गइदियौ छोडेर साँझको जूनसँगै आउँछौ तिमी भनेर साँझको जूनसँगै आउँछौ तिमी भनेर टोलाइरहन्छु आकाशमा रातको तारा गनेर साँझको जूनसँगै आउँछौ तिमी भनेर आउँछौ तिमी भनेर आउँछौ तिमी भनेर
Writer(s): Kishor Gurung Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out