Lyrics

यो मनको के भर हुन्छ? बहकिने मात्रै डर हुन्छ यो मनको के भर हुन्छ? बहकिने मात्रै डर हुन्छ जानीजानी पनि यहाँ जानीजानी पनि यहाँ भूल गर्ने रहर हुन्छ भूल गर्ने रहर हुन्छ यो मनको के भर हुन्छ? छिनमै भत्केर जाने बालुवाको घर हुन्छ छिनमै भत्केर जाने बालुवाको घर हुन्छ तैपनि मनले सजाए रमाइलो शहर बन्छ यो मनको के भर हुन्छ? हर मुटुलाई छुने मायाको लहर हुन्छ हर मुटुलाई छुने मायाको लहर हुन्छ तैपनि मनले पन्छाए रित्तो-रित्तो बगर बन्छ यो मनको के भर हुन्छ? बहकिने मात्रै डर हुन्छ यो मनको के भर हुन्छ? बहकिने मात्रै डर हुन्छ जानीजानी पनि यहाँ जानीजानी पनि यहाँ भूल गर्ने रहर हुन्छ भूल गर्ने रहर हुन्छ यो मनको के...?
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out