Top Songs By Ambar Gurung
Credits
PERFORMING ARTISTS
Ambar Gurung
Performer
COMPOSITION & LYRICS
Ambar Gurung
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Lyrics
तिमी भूलमा पर्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी
तिमी भूलमा पर्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी
प्यार हुन्छ त्यहीँ, जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार हुन्छ
प्यार हुन्छ त्यहीँ, जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
हामी आवेशमा छौँ, धेरै नजिक नआऊ
जोड्दैन फुटेर मन यो भने
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी
तिमी भूलमा पर्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी
बेहोस त अलि हामी दुवै नै छौँ
सम्हालेनौँ भने हामी दुई नै गिर्छौँ
बेहोस त अलि हामी दुवै नै छौँ
सम्हालेनौँ भने हामी दुई नै गिर्छौँ
तिमी टाढिँदै जाऊ, हारिँदै म जान्छु
याहीँ भेट बिसाऊ, कतै हुन्छ भने
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी
Lyrics powered by www.musixmatch.com