Lyrics

शून्यता र अन्धकार भित्रभित्रै बिलाएर इच्छाहरू मरिसक्यो, ओ आकाश, धर्ती, सुन्दर संसार सबै पाएर पनि तिमीमा प्राण भर्न सकेन यो दिन फेरि आउँदैन, जीवन फेरि पाउँदैन बाहिर देखेको जस्तो भित्र हुँदैन समयले त छोडिदिए, सपनालाई तोडिदिए सोचेको जस्तै यहाँ हुँदैन काँडाको बाटोमा एक्लो हिँड्न सके आज यहाँ आफैलाई सम्हालिदेऊ कसैको याद, कसैको साथ कसैको मायालाई भुलिदेऊ शून्यता र अन्धकार भित्रभित्रै बिलाएर इच्छाहरू मरिसक्यो, ओ आकाश, धर्ती, सुन्दर संसार सबै पाएर पनि तिमीमा प्राण भर्न सकेन यो दिन फेरि आउँदैन, जीवन फेरि पाउँदैन बाहिर देखेको जस्तो भित्र हुँदैन समयले त छोडिदिए, सपनालाई तोडिदिए सोचेको जस्तै यहाँ हुँदैन काँडाको बाटोमा एक्लो हिँड्न सके आज यहाँ आफैलाई सम्हालिदेऊ कसैको याद, कसैको साथ कसैको मायालाई भुलिदेऊ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out