Lyrics

बिना कसूर डुबेछु म तिम्रो हेराईमा आफ्नै सम्झेँ तिमीलाई एकै भेटमा बिना कसूर डुबेछु म तिम्रो हेराईमा आफ्नै सम्झेँ तिमीलाई एकै भेटमा एकै भेटमा बेचैनी छ मन भरी बोलुं कसरी सम्बन्धको पर्दा म खोलुं कसरी हर रात दिन बित्छ सम्झेर हर रात दिन बित्छ सम्झेर केवल तिम्रो सम्झना मा तड्पेर बिना कसूर डुबेछु म तिम्रो हेराईमा आफ्नै सम्झेँ तिमीलाई एकै भेटमा, एकै भेटमा लाग्छ संसार साघुॅंरो तिमी बिना अधेंरो लाग्छ जिवन अपुरो तिमी बिना अधुरो हरपल तिमी मेरो सम्झनामा हरपल तिमी मेरो सम्झनामा आइदेउ तिमी मेरो यो जिवनमा बिना कसूर डुबेछु म तिम्रो हेराइमा आफ्नै सम्झें तिमीलाई एकै भेटमा एकै भेटमा बिना कसूर डुबेछु म तिम्रो हेराईमा आफ्नै सम्झेँ तिमीलाई एकै भेटमा एकै भेटमा
Writer(s): Ram Tamang Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out