Top Songs By Haree Lamichhane
Credits
COMPOSITION & LYRICS
Haree Lamichhane
Songwriter
Nir Bikram Limbu
Songwriter
Lyrics
सम्झनाको दूरी बढेछ
सम्झनाको दूरी बढेछ
छोडिजाने निस्ठुरिले
बिर्सिसकेछ बिर्सिसकेछ
ब्यथा बढेछ घाऊ बल्झेछ
ब्यथा बढेछ घाऊ बल्झेछ
के भो के भो यो मन्
रोइरहेछ रोइरहेछ रोइरहेछ रोइरहेछ
सम्झनाको दूरी बडेछ
अनाएसै बद्लीगयो तिम्रो मिठो साथ
स्वर्ग जस्तो लाग्थ्यो तिम्रो न्यानो काख
अनाएसै बद्लीगयो तिम्रो मिठो साथ
स्वर्ग जस्तो लाग्थ्यो तिम्रो न्यानो काख
विश्वाश भत्केछ बन्धन टुटेछ
विश्वाश भत्केछ बन्धन टुटेछ
खुशीहरु आँशु बनि सुकिसकेछ
सुकिसकेछ सुकिसकेछ सुकिसकेछ
सम्झनाको दूरी बढेछ
अचानकै झरी गयो तिम्रो यादमा आँशु
नहाँसेकै दिन थेन कसरी बांचु
अचानकै झरी गयो तिम्रो यादमा आँशु
नहाँसेकै दिन थेन कसरी बांचु
बिछोड भएछ दुरी बढेछ
बिछोड भएछ दुरी बढेछ
याद हरु बादल बनि
उडिसकेछ उडिसकेछ उडिसकेछ उडिसकेछ
सम्झनाको दूरी बढेछ
Writer(s): Nir Limbu
Lyrics powered by www.musixmatch.com