Lyrics

सम्झनाको दूरी बढेछ सम्झनाको दूरी बढेछ छोडिजाने निस्ठुरिले बिर्सिसकेछ बिर्सिसकेछ ब्यथा बढेछ घाऊ बल्झेछ ब्यथा बढेछ घाऊ बल्झेछ के भो के भो यो मन् रोइरहेछ रोइरहेछ रोइरहेछ रोइरहेछ सम्झनाको दूरी बडेछ अनाएसै बद्लीगयो तिम्रो मिठो साथ स्वर्ग जस्तो लाग्थ्यो तिम्रो न्यानो काख अनाएसै बद्लीगयो तिम्रो मिठो साथ स्वर्ग जस्तो लाग्थ्यो तिम्रो न्यानो काख विश्वाश भत्केछ बन्धन टुटेछ विश्वाश भत्केछ बन्धन टुटेछ खुशीहरु आँशु बनि सुकिसकेछ सुकिसकेछ सुकिसकेछ सुकिसकेछ सम्झनाको दूरी बढेछ अचानकै झरी गयो तिम्रो यादमा आँशु नहाँसेकै दिन थेन कसरी बांचु अचानकै झरी गयो तिम्रो यादमा आँशु नहाँसेकै दिन थेन कसरी बांचु बिछोड भएछ दुरी बढेछ बिछोड भएछ दुरी बढेछ याद हरु बादल बनि उडिसकेछ उडिसकेछ उडिसकेछ उडिसकेछ सम्झनाको दूरी बढेछ
Writer(s): Nir Limbu Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out