Top Songs By Haree Lamichhane
Credits
COMPOSITION & LYRICS
Haree Lamichhane
Songwriter
Madan Jhapali
Songwriter
Ram Tamang
Songwriter
Lyrics
बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
यो मनलाई रुवाएर किन टाढा भयौ तिमी
टाढा भयौ तिमी
जिन्दगीको यात्रा लामो छ कती मोडहरु काट्नु छ
जिन्दगीको यात्रा लामो छ कती मोडहरु काट्नु छ
तिमी सँगै बसी जिबन जिउने मेरो मनको चाह छ
मेरो मनको चाह छ ।
बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
नमेटिने याद तिम्रो छ साँचौ म कहिले सम्म
नमेटिने याद तिम्रो छ साँचौ म कहिले सम्म
सम्हालेर आँफैलाई बांचु म कहिले सम्म
बांचु म कहिले सम्म
बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
यो मनलाई रुवाएर किन टाढा भयौ तिमी
टाढा भयौ तिमी
बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
Writer(s): Madan Jhapali
Lyrics powered by www.musixmatch.com