Music Video

Bekhabar Official Lyrical Video 2020 || Haree Lamichhane
Watch {trackName} music video by {artistName}

Credits

COMPOSITION & LYRICS
Haree Lamichhane
Haree Lamichhane
Songwriter
Madan Jhapali
Madan Jhapali
Songwriter
Ram Tamang
Ram Tamang
Songwriter

Lyrics

बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी यो मनलाई रुवाएर किन टाढा भयौ तिमी टाढा भयौ तिमी जिन्दगीको यात्रा लामो छ कती मोडहरु काट्नु छ जिन्दगीको यात्रा लामो छ कती मोडहरु काट्नु छ तिमी सँगै बसी जिबन जिउने मेरो मनको चाह छ मेरो मनको चाह छ । बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी नमेटिने याद तिम्रो छ साँचौ म कहिले सम्म नमेटिने याद तिम्रो छ साँचौ म कहिले सम्म सम्हालेर आँफैलाई बांचु म कहिले सम्म बांचु म कहिले सम्म बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी यो मनलाई रुवाएर किन टाढा भयौ तिमी टाढा भयौ तिमी बेखबर बन्यौ तिमी कहाँ पुग्यौ होला तिमी
Writer(s): Madan Jhapali Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out