Music Video

Nepali | ALBATROSS | Official Music Video | RAAT Ko RANI
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Albatross
Albatross
Performer
COMPOSITION & LYRICS
Shirish Dali
Shirish Dali
Lyrics
PRODUCTION & ENGINEERING
Albatross
Albatross
Producer

Lyrics

मान्छेको बोली, बन्दुकको गोली झुक्क्याएका छन् जथाभावी बोली सुनेर बसेका छौँ नेपाली बाजेले भन्थे, "कलियुग लागे देउताले नि मन्दिर छोडी भागे" पुजेर बसेका छौँ नेपाली पुजेर बसेका छौँ नेपाली बस्दिन पापी यो सहरमा बिरानो, रोगी यो नगरमा मान्छेको बोली, बन्दुकको गोली सजाय होला आज या भोलि कुरेर बसेका छौँ नेपाली कसैले केही गर्दे नि हुन्थ्यो कोही कहीँ जागे नि हुन्थ्यो पर्खेर बसेका छौँ नेपाली पर्खेर बसेका छौँ नेपाली बस्दिन पापी यो सहरमा बिरानो, रोगी यो नगरमा बस्दिन पापी यो सहरमा मुक्ति देऊ मलाई बस्दिन पापी यो सहरमा बिरानो, रोगी यो नगरमा बस्दिन पापी यो सहरमा मुक्ति देऊ मलाई
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out