Listen to Parkintheu Hola by Orcus

Parkintheu Hola

Orcus

Hip-Hop/Rap

Music Video

ORCUS- Parkhintheu Hola| OFFICIAL LYRICAL VIDEO | PROD.BY  @sik_music
Watch {trackName} music video by {artistName}

Featured In

Credits

COMPOSITION & LYRICS
Suraj KC
Suraj KC
Songwriter

Lyrics

पर्खिन्थेउ होला पर्खिन्न खोला फर्किन्थेउ होला फर्किन्न खोला भुलाएउ मलाई तिम्लाइ भुल्न मैले सकिन गारो छ होला सायद अब तिमलाई फर्किन बगर लाई छोडी बग्छु सक्दिन म अड्किन आँसुको बर्षात हुन्छ सक्य छैन तर्किन के गलत सहि मैले सकिन खै चुन्ननि आँसुका ढिक्का खस्छन सक्या छैन थुन्ननि अल्झै राख्थे आएन माया जाल बुन्न नि साथी भाई भन्छन मलाई यसरि त हुन्न नि यादमा तिम्रो बिते वर्ष दिन महिना नि बेचियो माया सायद तिर्या थिन बैना नि हाँसेको छैन हास्न मन पनि छैन नि निराश छु उस्तै घर भित्रको त्यो ऐन नि आँसुको डिलर म हु आँसु मेरो जिन्दगानी चिन्ता ले चिता लग्छ बसिराछु चिन्ता मानि जादै छु टाढा आज सहर छोडि बिदा बारि आमाको मेरुदन्ड परिवाको जिम्मेवारी पर्खिन्थेउ होला पर्खिन्न खोला फर्किन्थेउ होला फर्किन्न खोला किन्ने भए किन्थे होला एकै मुठि हर्ष नि रुने कराउने गर्दै बितोसक्यो बर्ष दिन अर्थ हिन दुनिया मा छैन केहि को अर्थ नि हाँसो त छैन तर देखाउन पर्छ नि तस्बिर त छैन आँखा बन्द गरे देख्दछु गल्ली गोरेटो तिमिलाई मन्दिर मा नि भेट्दछु तिमी नै प्रेरणा हौ तिम्लाई सम्झी लेख्दछु माया को तिर्खा लाग्छ मसी प्यूछु मेटदछु वनको बाघले होइन मनको बाघले खाइराछ बिर्सिन खोज्छु तर याद तिम्रो आइराछ माया मरेको छैन अझै माया लाइराछ लडेको छु साहारा तिम्रो चाइराछ माया मा फस्नु भन्दा नफस्या भए जाति हुन्थ्यो सुख दुःख बाड्न लाई एउटा असल साथी हुन्थ्यो नभेट हुन्थ्यो हाम्रो न त मेरो मन रुन्थियो सोच हाम्रो सम्बन्ध सबै भन्दा माथि हुन्थ्यो खुशी छौ होला सम्झिन्नौ होला हाँसो छ होला यहाँ आँसुको खोला
Writer(s): Suraj Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out